लेखसाइड युथ क्लवद्धारा बाढी पीडितलाई खाद्यान्न प्रदान

धु्रबसागर शर्मा /विकल्प न्यूज म्याग्दी ६ असोज ।  म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटको सानालेखमा अवस्थित लेखराइड युथ क्लबका पदाधिकारीहरुले सोमवार कोटखोलाका बाढि पीडितहरुलाई खाद्यान्न सहयोग गरेका छन् । गत शनिवार राती बेनी नगरपालिका २ बगरफाँटको कोटखोलामा आएको भीषण बाढीबाट प्रभावित ७ घर परिवारलाई प्रतिपरिवार एक बोरा चारकेजी चामल,दाल,नुन लगाएतका १२ हजार रुपैयाँको खाद्य … Continue reading लेखसाइड युथ क्लवद्धारा बाढी पीडितलाई खाद्यान्न प्रदान